गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित

images
  • 161
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित
    images

    काठमाडौं, मंसिर ९

    गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

     
    निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

    यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend