इलाम-१ मा झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि

images
  • 133
    SHARES
  • मंसिर ११, २०७९ आइतबार
    इलाम-१ मा झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि
    images

    काठमाण्डाै

    प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि पर्नु भएको छ ।

     

    नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २१ हजार ३ सय १२ मत ल्याउँदा उहाँले १९ हजार १ सय ७० मत ल्याउनु भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend