कोस्टारिकाले जापानलाई हरायो

images
  • 82
    SHARES
  • मंसिर ११, २०७९ आइतबार
    कोस्टारिकाले जापानलाई हरायो
    images

    काठमाडौँ

    कतारमा जारी फिफा विश्वकप कतार २०२२ मा कोस्टारिकाले जापानलाई हराएको छ । आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो ।

     

    कोस्टारिकाको जितमा फुलर स्पेन्सले ८१ औं मिनेटमा निर्णायक गोल गरे । उनले येल्त्सिन तेजेडाको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

     

    कोस्टारिकाको यो पहिलो जित हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend