जोशीले भने - तनहुँको हितका लागि पौडेलको पराजय आवश्यक थियो

images
  • 100
    SHARES
  • मंसिर १२, २०७९ सोमबार
    जोशीले भने - तनहुँको हितका लागि पौडेलको पराजय आवश्यक थियो
    images
    दमौली
     
    तनहुँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं कांग्रेस नेता गोविन्दराज जोशीले तनहुँको हितका लागि रामचन्द्र पौडेलको पराजय आवश्यक भएपनि त्यस्तो हुन नसकेको बताएका छन् । सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले तनहुँको हितका लागि पौडेलले पराजय बेहोर्नुपर्ने बताए उनले भने, 'तनहुँका जनताले जिताए, तर जनताको हितका लागि पौडेलले हार्नुपर्थ्यो ।'
     
    पौडेलले जितेपछि उहाँलाई बधाई दिनुभयो भन्ने पत्रकार विकास खनालको प्रश्नमा जोशीले भने, 'जितेपछि बधाई दिनु स्वभाविक हो तर सन्दर्भ पनि मिलेन, मसँग नम्बर पनि भएन मेरो बधाई तपाईमार्फत् सुनाइदिनुहोला ।'

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend