धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

images
  • 89
    SHARES
  • मंसिर १२, २०७९ सोमबार
    धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प
    images

    काठमाडौँ, मंसिर १२

    धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

     
    यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend