अभिनेता सलोन बस्नेतले गरे विवाह

images
  • 125
    SHARES
  • मंसिर १२, २०७९ सोमबार
    अभिनेता सलोन बस्नेतले गरे विवाह
    images

    काठमाडौं, मंसिर १२

    अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेको हो ।

    सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए । विवाहमा नौमती बाजा बजेको छ । शनिबार र आइतबार यो जोडीले चन्द्रागिरी रिसोर्टमै मेहेन्दी समारोह मनाएको थियो । जहाँ अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगेका थिए ।
    वर्षा, संजोग, आमेस, सलिनमान बानियाँलगायतका अरु थुप्रै कलाकारहरु पनि समारोहमा सहभागी भएका थिए ।

     

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend