धनुषा ४ मा १२४ मतान्तरले एमालेका रघुवीर महासेठ विजयी

images
  • 94
    SHARES
  • मंसिर १३, २०७९ मंगलबार
    धनुषा ४ मा १२४ मतान्तरले एमालेका रघुवीर महासेठ विजयी
    images

    काठमाडौं

    प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

     

    महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्।  मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend