एक जनाको मृत्यु, थप १९ जनामा कोरोना पुष्टि

images
  • 174
    SHARES
  • बैशाख २१, २०७९ बुधबार
    एक जनाको मृत्यु, थप १९ जनामा कोरोना पुष्टि
    images

    काठमाडौँ

     पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३७३ पीसीआर र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षणका क्रममा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    mmmmm.jpg

    गत २४ घण्टामा १८ जना संक्रमित निको भएका छन्। यो सँगै  निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ७१५ जना पुगेको छ।उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल २१७ जना संक्रिय संक्रमित छन्। 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend