३ पुस, काठमाडौं
नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ।
सोमबार दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको उप-महासचिव प्रकाश ज्वालाले जानकारी दिए।
त्यस्तै बैठकले दलको उपनेता र प्रमुख सचेतक समेत चयन गर्ने छ ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend