एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

images
  • 142
    SHARES
  • पौष ८, २०७९ शुक्रबार
    एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भेटवार्ता
    images

    काठमाडौं 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । यादव बिहीबार साँझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । 

     

    भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । 

    सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समयसीमा नजिकिएसँगै दलहरुले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend