शिक्षक सेवा आयोगद्वारा शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी ,

images
  • 187
    SHARES
  • कार्तिक ५, २०७८ शुक्रबार
    शिक्षक सेवा आयोगद्वारा शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी ,
    images

    काठमाण्डौ, ५ कार्तिक । शिक्षक सेवा आयोगले शिक्षकहरूको पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आयोगले प्रावि, निमावी र माध्यमिक तहका गरी झन्डै १७ हजार २ सय २३ दरबन्दी खुलाउने तयारी भएको सीआईएनसँग    बताउनुभयो ।

    1628566758-UIo8e.jpg

    आयोगले ६ महिनाअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । शिक्षामन्त्री नियुक्त नहुँदा नियमावली संशोधन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

    तर, अब शिक्षा मन्त्री नियुक्त भइसकेको अवस्थामा सम्भवतः छिट्टै नियमावली पनि संशोधन हुने मरहट्ठ्ठाले बताउनुभयो । त्यसपछी विज्ञापन आवहनका लागि बाटो खुल्नेछ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend