माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

images
  • 124
    SHARES
  • पौष ११, २०७९ सोमबार
    माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
    images

    काठमाडौं

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

     

    प्रधानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

     

    बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ ।

     

    यस्तै पार्टीबाट मन्त्री बन्नेहरुबारे पनि छलफल हुने एक नेताले बताए ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend