माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने, मन्त्रालय टुङ्गो लाग्न बाँकी

images
  • 79
    SHARES
  • पौष ११, २०७९ सोमबार
    माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने, मन्त्रालय टुङ्गो लाग्न बाँकी
    images

    काठमाण्डाै 

    नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने हुनुभएको छ ।

    पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ ।

    श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ । यसअघि उहाँ परराष्ट्र र गृहमन्त्री भइसक्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend