नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै

images
  • 134
    SHARES
  • पौष ११, २०७९ सोमबार
    नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै
    images

    काठमाण्डाै

    बङ्लादेशमा भइरहेको २३ वर्षमुनिको एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ ।

    नेपालले तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्न लागेको हो । यसअघि लिग चरणको खेलमा नेपाललाई श्रीलङ्काले हराएको थियो ।

    हिजो भएको सेमिफाइनलमा आयोजक बङ्लादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend