प्रधानमन्त्री देउवासहित शीर्ष नेताले सम्बोधन गर्दै पोखरामा गठबन्धनकाे सभा

images
  • 136
    SHARES
  • बैशाख २५, २०७९ आइतबार
    प्रधानमन्त्री देउवासहित शीर्ष नेताले सम्बोधन गर्दै पोखरामा गठबन्धनकाे सभा
    images

    पोखरा  

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताले आज पोखरामा सम्बोधन गर्ने भएका छन ।

    sssbbb.jpg

    पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

    चुनावी सभाका लागि पोखराका विभिन्न स्थानबाट दलहरूले ¥यालीको तयारी गरेका छन् । 

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend