काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, १० जना घाइते

images
  • 155
    SHARES
  • बैशाख २५, २०७९ आइतबार
    काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, १० जना घाइते
    images

    रुकुम 

    रुकुम पश्चिमको मुसीकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षीय झडप भएको हो । 

    ttt.jpg

    झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै दुबै पक्षका गरी १० जना घाइते भएको बताए । 

     

    मुसीकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ । रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend