देवघाट तनहुँ
तनहुँको देवघाट गाउँपालिका गठवन्धन नेपाली काङ्ग्रेस अध्यक्ष पदका उम्मेदवार तिल बहादुर थापा,नेकपा माओवादी केन्द्र उपाध्यक्ष पदका उम्मेदवार भुवनसिंङ्ग गुरुङ,देवघाट ५ नम्बर वडा अध्यक्ष उम्मेदवार पुर्ण बहादुर कुवंर,५ वडा सदस्यहरु दिलमाया सापकोटा,मनमाया नेपाली, बुद्धि बहादुर पाण्डे र याम बहादुर मगर लगाएत उम्मेदवारह आज मतदाताहरुको घर-घरमै पुगि मतदाताको समस्या बुझी, राय सुझाव लिएका छन् ।

सो कार्यक्रम देवघाट गाउँपालिका ५ नम्बर वडाको झारखानी भुवनटार लगाएत स्थानमा भएको थियो।




