अध्यक्ष ओलीले सम्बोधन गर्ने एमालेको चुनावी सभा आज पोखरामा

images
  • 159
    SHARES
  • बैशाख २६, २०७९ सोमबार
    अध्यक्ष ओलीले सम्बोधन गर्ने एमालेको चुनावी सभा आज पोखरामा
    images

    पोखरा 

    नेकपा एमालेले आज पोखरामा चुनावी सभा गर्दैछ ।

    kkkkkpppp.jpg

    गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भएका छन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो ।

    सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend