सभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

images
  • 96
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    सभामुखबारे दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय
    images

    २८ पुस, काठमाडौं

    नेपाली कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ ।

    बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

    सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend