डडेलधुराबाट फर्किने देउवा मतदानपछि मात्रै

images
  • 170
    SHARES
  • बैशाख २७, २०७९ मंगलबार
    डडेलधुराबाट फर्किने देउवा मतदानपछि मात्रै
    images

    काठमाडौं 

     प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट वैशाख ३० गते मात्र काठमाडौं फर्कने भएका छन्।चुनावी अभियानका क्रममा देश दौडाहामा गृहजिल्ला डडेलधुरा पुगेका देउवाले आज हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। उनले आज बिहान १० बजे र दिउँसो २ बजे गरेर दुईवटा सभालाई सम्बोधन गर्नेछन्।

    ccbbb.jpgccbbb.jpg

    सम्बोधन पछि देउवा अबको तीन दिन डडेलधुरामै बस्ने र वैशाख ३० गते मतदान गरेर मात्रै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend