निर्वाचन आयोगको आग्रह मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई

images
  • 102
    SHARES
  • बैशाख २७, २०७९ मंगलबार
    निर्वाचन आयोगको आग्रह मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई
    images

    काठमाडौं 

     निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ ।सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ ।

    tttty.jpg

    स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको हो ।२५ वैशाखको मन्त्रिपरिषद् बैठकले देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend