राजपत्रमा हप्तामा दुई दिन बिदा दिने सूचना प्रकाशित

images
  • 285
    SHARES
  • बैशाख २७, २०७९ मंगलबार
    राजपत्रमा हप्तामा दुई दिन बिदा दिने सूचना प्रकाशित
    images

    काठमाडौँ 

     सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखिशनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । 

    bbb.jpg

     

    मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend