फाइनलमा नेपाली टेबल टेनिस टिम

images
  • 183
    SHARES
  • बैशाख २७, २०७९ मंगलबार
    फाइनलमा नेपाली टेबल टेनिस टिम
    images

    काठमाडौं

    माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ ।

    pp.jpg

     

    नेपाली क्याडेट महिला  टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । 

     

    नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend