विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना

images
  • 169
    SHARES
  • माघ २९, २०७९ आइतबार
    विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना
    images

    काठमाण्डौ –  

    विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत चयन हुनुभएको छ ।

    शुक्रवार तथा शनिवार दुई दिन भएको महाधिवेशनले पार्टीको अध्यक्षमा बाँस्कोटालाई चयन गरेको हाे ।

    यसैगरी उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन हुनु भएको हो । 

    त्यस्तै महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत हुनु भएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend