नेविसंघ रसुवाको अध्यक्षमा कपिल पौडेल

images
  • 206
    SHARES
  • माघ २९, २०७९ आइतबार
    नेविसंघ रसुवाको अध्यक्षमा कपिल पौडेल
    images

    २९ माघ, काठमाडौं । 

    नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेशनबाट कपिल पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

    जिल्ला समितिको उपाध्यक्षहरुमा बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन् ।

    त्यस्तैगरी सचिवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देवकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन्  ।

    कोषअध्यक्षमा सोजित तामाङ र सह-कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।

    १२औं अधिवेशन गर्ने रसुवा पहिलो जिल्ला हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend