बालेनले ल्याए २२ हजार १८९ मत काठमाडाैँमा

images
  • 180
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    बालेनले ल्याए २२ हजार १८९ मत काठमाडाैँमा
    images

    काठमाडौं 

     काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार १८९ मत ल्याएका छन्।

    ghhhh.jpg

    ५८ हजार ७६ मत गन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत ल्याएका छन्।बालेनले एमाले उम्मेदवार स्थापितभन्दा १० हजार ५१८ मत बढी ल्याएर अग्रता कायम गरेका छन्।

    त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६३ मत ल्याएकी छन्।कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ७०८ मतले अगाडि छन्।याे मतपरिणाम १, ,२, ३, ४, ५, ६, ७, ८, २८, २९, ३०,३१ र ३२ वार्डकाे हाे।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend