भरतपुर महानगरपालिकाको वडा नम्बर ९ मा एकीकृत समाजवादीको दोस्रो जित

images
  • 336
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    भरतपुर  महानगरपालिकाको वडा नम्बर ९ मा एकीकृत समाजवादीको दोस्रो जित
    images

    चितवन 

    भरतपुर महानगरपालिकाको वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । एकीकृत समाजवादीका यमलाल कडेल १ हजार ९५८ मतसहित विजयी भएका हुन् । वडा नम्बर ७ मा पनि समाजवादीले जितेको छ । 

    ertr.png

    बिहीबार सम्पन्न वडा नम्बर ७ को मतगणनाअनुसार एमालेका लिलाबल्लभ भुसालले १४०६ मत पाए । अहिले वडा नम्बर नम्बर १० को मतगणना जारी रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend