काठमाडौं एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन् । एमालेका कार्यकर्तामाथि धडपकड
काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा
सोल दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ कोभिड१९ का नयाँ सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार
सोल दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१
काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३७ जनामा गरिएको नमुना परीक्षणमा १ जनामा
काठमाण्डाै ट्रक चलाउँदै टिकटक 'लाइभ' गर्ने एक जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । हिजो साेमवार चितवनबाट काठमाण्डौका लागि छुटेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका
भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र माेदीलाई लिएर गर्नुभएकाे टिप्पणीप्रति भारतीय जनता पार्टी (बीजेपी) ले आपत्ति जनाएकाे छ । बीजेपीले कांग्रेस अध्यक्ष खड्गेकाे
काठमाण्डाै नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २
काठमाडौं अवैध लागु औषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित ४६ वर्षीय कर्ण
काठमाडौं थापाथलीका सुकुम्बासी र काठमाडौँ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरेको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन
सिरहा प्रादेशिक अस्पताल सिरहाको चौतर्फी विकासका लागि सहजीकरण गर्न प्रतिबद्ध रहेको पूर्व कानूनमन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले बताए । सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा
काठमाण्डाै धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा
नयाँदिल्ली, मंसिर -१३ भारतमा कोरोनाका दैनिक सङ्क्रमितको सङ्ख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना कोरोना सङ्क्रमित रहेकामा मङ्गलबार घटेर दुई
काठमाडौं, मंसिर १३ नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) अर्थात् संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन्
एजेन्सी टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा कुल्चिएकाे बन्दुकबाट गोली चल्दा मृत्यु भएकाे छ । कुकुरले बन्दुक पड्काउने ठाउमा कुल्चिदा ती व्यक्तिलाई गोली लागेको थियो ।
काठमाडौं, मंसिर- १३ बागमती प्रदेशमा सभामा सरकार गठनका लागि सत्ता गठबन्धनलाई आरामदायी बहुमत पुग्ने भएको छ। १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६
चितवन, मंसिर -१३ माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९
उदयपुर त्रियुगा नमुना माध्यामिक विद्यालय गाईघाट मतगणना केन्द्रमा स्थगित भएको मतगणना ४८ घण्टापछि पुन: सुचारु भएको छ । आइतबार बिहान ८ बजेबाट स्थगित भएको मतगणना मंगलवार
काठमाडौंनेपाल प्रहरीमा रिक्त रहेका ४ वटा एआईजी पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ । आयोगको अनुमतिसँगै नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक
काठमाडौं नेपाल प्रहरीमा रिक्त रहेका ४ वटा एआईजी पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ । आयोगको अनुमतिसँगै नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक
काठमाडौं यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार
१३ मंसिर, चितवन चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले ताला लगाएका छन् । विश्वविद्यालयको मुख्यालय, कृषि
काठमाडौं नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर
१३ मंसिर, चितवन चितवनको भरतपुर महानगरपालिकाले मापदण्डविपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास