काठमाडौं संयुक्त ट्रेड युनियन संघर्ष समितीले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महङ्गी लगायतको विरोधमा आज काठमाडौँमा प्रर्दशन गर्दैछ।दिउँसो एक बजे माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने अखिल
काठमाडौं नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चारजनाले पार्टी छाडेका छन्। पार्टी छाड्नेमा ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियार रहेका छन् ।
काठमाडौं आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक देबेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् । लघुवित्तको असार ८ गते बसेको संचालक समितिको १०५औं बैठकले श्रेष्ठको राजिमा स्वीकृत
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन्। माओवादी केन्द्रका तर्फबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई आज ११ बजे प्रशिक्षण दिने
काठमाडौं । स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार(असार १०) गते धनगढीमा विशेष कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए
काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ । महानगरको वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै साउन
जनकपुर । धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसकेका छन् । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर
रसुवा – रसुवागढी नाकामा जालसाजी गरी टोकन लिएको पाइएमा गाडीलाई दुई महिनासम्म निलम्बन गरिने भएको छ । रसुवागढी नाकाबाट सामग्री ढुवानी गर्ने कन्टेनरहरूले टिमुरे प्रहरी चौकीमा
काठमाण्डाै - इङ्ल्यान्डले नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ । तेस्रो एक दिवसीयमा इङ्ल्यान्डले ८ विकेटले विजयी हुँदै 'क्लिन स्वीप' गरेको हो । आर्मस्डममा नेदरल्यान्डले दिएको २
काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने
एजेन्सी अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका
काठमाण्डाै - ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता
काठमाण्डाै - अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा
काठमाण्डाै - काठमाण्डाैको बागबजारका भाँडोमा थापेर राखेको धारा र ट्युबवेलको पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । इकोली र कोलीफर्म भएको पानी खाएकै कारण दुई
काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ को मौसम सामान्य बद्ली भएको छ भने
काठमाण्डाै - नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले सिफारिस सूची प्रकाशित
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका( ८ आर्दशचोक नजिकै गएराती मोटरसाइकल र टिपर ठोकिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइलमा सवार दुई पुरुष रहेका महानगरीय
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपालको निर्णयलाई उनकै मन्त्रीहरुले ‘टालो’ बनाएर फालिदिएको बताएका छन् । नेपालप्रति कटाक्ष गर्दै उनले हिजो केपी ओली को हो
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख
एजेन्सी । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई
भक्तपुर रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाव भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । राष्ट्रिय उपभोक्ता
काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् । नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ
काठमाण्डाै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दक्षिण एसियाका चार देशबीच भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्नुपरेको बताउनुभएको छ
भक्तपुर नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज बुधवार