काठमाडौँ काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सुनिता
सुनसरी धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ससर्तसहित १ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्राथमिकताका आधारमा क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि,
१० असार, चितवन चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ। महानगरका उपप्रमुख
चितवन नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको अध्यक्षमा यम बहादुर थापा मगर चयन भएका छन् । शनिबार नेपाल मगर संघको भवन पोखरा बसपार्कमा सम्पन्न ५
असार १० चितवनको इच्छाकामना गाँउपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाँउपालिका ७ को गर्दास र स्याङदी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको
असार १० आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्।
देवघाट, असार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको अवसरमा देवघाट गाउँपालिकामा घन्टी बजाएर मनाईएको छ । ृ पार्टीको स्थापना दिवसको अवसरमा देवघाटका कार्यकर्ताहरुले भेला भएर ७७ पटक घन्टी
करिस्मा गुरुङ तनहुँ देवघाटको चक्रबर्ती सामुदायिक वन उपभोक्ता समूहले तिन सय बाँसको बिरूवा वृक्षारोपण गरेका छन् । सामुदायिक वनको खाली स्थानहरुमा र पहिरो जोखिम ठाउँहरुमा केहि
काठमाडौं नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो हुने संकेत मिलेको छ । नेपाल र नेदरल्याण्ड बिचमा जारी खेलमा नेपालले पाँच बिकेट गुमाए पछि सुपर सिक्समा पुग्ने
काठमाण्डाै विश्व कप क्रिकेट छनोट अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले खराब ब्याटिङ गरिरहेकाे छ । यो समाचार तयार पार्दासम्म नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनाएकाे
काठमाडौं,असार ९ अवैध रूपमा सीमापार गर्दै अमेरिका जान खोजेका कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान
सुर्खेत,असार ९ गरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफू हत्यारा नभएको स्पष्टीकरण दिएका छन्। हत्यारा भएको भए नागरिकहरूले आफूलाई चार ट्रक मालाले स्वागत नगर्ने बताए। पार्टी
काठमाडौं, असार ८ आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई
काठमाडौं, असार ८ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् । सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल
काठमाडौं, असार ८ जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार
चितवन, असार ६ नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ
काठमाडौँ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र
काठमाडौं,असार ६ काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो
विश्व स्वास्थ्य संगठनले अहिले शारीरिक, मानसिक, सामाजिक सबै पक्षलाई लिएर स्वास्थ्यको कुरा गर्छ । शारीरिकरुपमा मात्र सञ्चो भएर हुँदैन मानसिक, सामाजिक वैचारिक र आध्यात्मिकरुपले पनि
काठमाण्डाै त्रिभुवन विश्वविद्यालयका नौ जना पूर्वउपकुलपतिहरूले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेहरूको मुद्दा सरकारले फिर्ता लिएकोमा आपत्ति जनाएका छन् । आज बुधवार एक विज्ञप्ति निकालेर पूर्वउपकुलपतिहरूले उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय
६ असार, काठमाडौं नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र
चितवन,असार ६पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध
चितवन,असार ६ पहिरोले नारायणगढमुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध
काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट