काठमाडौं प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन्
सुर्खेत सत्ता गठबन्धन भित्रका दलले कर्णाली प्रदेशका १० जिल्लामा केन्द्रीय सहमति अनुसार भागबण्डा मिलाए पनि स्थानीय तहको चुनावमा भएको धोकाले ढुंक नभएको पाइएको छ । पालिकामा
करिस्मा गुरुङ देवघाट तनहुँ : असोज २८ गते देवघाट गाउँपालिकाले चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीलाई ११ लाख बराबरको अनुदानमा मेसिन सहयोग गरिएको छ । आज एक कार्यक्रमको
काठमाण्डाै निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि कल
काठमाण्डौ, असोज २८– काठमाण्डौ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । आज (शुक्रवार) एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान)ले गरेको
देवघाट तनहुँ:असोज २८ गते शुक्रबार तनहुँको देवघाट गाउँपालिकाको सभा हलमा आज देवघाट गाउँपालिकाको विपद व्यवस्थापन समितिको पहिलो बैंठक सम्पन्न भएको छ। बैंठकको प्रस्तावनहरुमा गलेश्वर आश्रमको त्रिशुली नदी
चितवन चितवन ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले अंश, वंश र अर्थको भरमा राजनीति चल्न नदिइने बताएका छन् । कोइरालाले शुक्रबार
कास्की नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको आज शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवाैँ राष्ट्रिय खेलकुदकाे उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा
गोरखा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखाले गोरखा
काठमाडौं सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा
काठमाडाैँ नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले
काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव प्रशिक्षणको लागि गोरखा पुगेका छन्। आज शुक्रबार गोरखा पुगेका प्रचण्ड भोली शनिबारसम्म उतै रहने जिल्लाका एक माओवादी
रत्ननगर, असोज २८ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले रत्ननगरमा आगलागी भइरहेको पल्पी जुस उद्योगको स्थलगत निरीक्षण गरेका छन् । चितवन क्षेत्र नं १ का
कालीकाेट कालीकाेटको तिलागुफा नगरपालिका–४ मा पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला
जलेश्वर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ। भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी एक सय
चितवन पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आगो आज बिहान ४ बजेदेखि लागेको हो । आगो अझै
चितवन, असोज २८– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल चितवनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर युवाहरुलाई परिचालन गर्ने भएको छ ।
काठमाडौं,असोज २८– नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ। रूपन्देही–२ मा आफ्नो उम्मेदवारी खारेजी भएपछि सर्वोच्च अदालत गएका गुरुङको
चितवन, असोज २८–अदालतबाट सफाइ पाइसकेको उमेदवारलाई दोषी करार गरि भ्रम सिर्जना गरिनु आपत्तिजनक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बताएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एक
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) तपाईलाई रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । विहानैं
२८ असोज, पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्तारूढ गठबन्धनकाे चुनावी कमान्डर बनेका छन्। बिहीबार बसेको गठबन्धन दलको बैठकले नेता पाैडेललाई चुनावी कमान्डर बनाएकाे हाे। बैठकमा सबै प्रदेशमा
काठमाडौं, असोज २७– नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक
करिस्मा गुरुङ देवघाट तनहुँ : असोज २७ गते तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित चितवन देवघाट जोड्ने झलुङ्गे पुलबाट देह त्याग गर्न खोज्ने ५५ वर्षिय