२५ असोज, काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको
२५ असोज, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले अब आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् । उनले अघिल्लो पटक आफू निर्वाचित भएको दाङ क्षेत्र
२४ असोज, काठमाडौं । पुराना प्रतिस्पर्धी हुन् नेकपा एमालेका धेरधन राई र माओवादी केन्द्रका सुदन किराती । भोजपुरका पुराना प्रतिस्पर्धीको यसपालि फेरि पनि चुनावी मैदानमा भेट
२४ असोज, रौतहट । ‘यहीं जन्मेको छु, यहीं हुर्केको छु, यहीं पढेको छु’ प्रतिनिधिसभा सदस्यका लागि रौतहट–१ बाट उम्मेदबारी दर्ता गराएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार
२४ असोज, पोखरा । पहिलो संविधान सभाको निर्वाचनमा कास्की–१ र मनाङबाट चुनाव जितेका देव गुरुङले मनाङ रोजे । दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीबाट अलग भएका गुरुङले
२३ असोज, विराटनगर । प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ६ मा १६ जनाको उम्मेदवारी परेको छ । तर मुख्य प्रतिस्पर्धा चाहिँ २०७४ मा झै नेपाली
२४ असोज,बुटवल । रुपन्देही क्षेत्र नंं. ५ मा सत्ता गठबन्धनका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आआफ्ना उम्मेदवार उठाएका छन् । थठबन्धनका मुख्य दलहरु
२४ असोज, विराटनगर । ‘२०७० सालमा मैले चुनाव जिते, २०७४ सालमा उहाँले जित्नुभयो, योपटक मेरो पालो,’ नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले यसो भन्दै गर्दा नेकपा एमालेका उम्मेदवार
२४ असोज, गोरखा । प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट रामशरण बस्नेत उम्मेदवार बन्ने निचित जस्तै थियो । नेपाली कांग्रेसबाट भने चीनकाजी
२४ असोज, बारा । बाराबाट प्रहरीले ठूलो परिणाममा नक्कली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार राज्यका २५ वर्षीय रञ्जित कुमार मुखिया,
२४ असोज, काठमाडौं । निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार ४ मंसिरको चुनावमा लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार छन् । आयोगको प्रारम्भिक तथ्यांक
गुल्मी गुल्मीको रेसुङ्गा नगरपालिका–९ का यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यस पटकको दशैँमा पनि पूरा हुन सकेन । विसं २०६३ पछि हरेक वर्षको दशैँमा जहाज
लमजुङ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाललाई समृद्ध देश निर्माणको अभियानका लागि एमालेको उम्मेदवारी रहेको बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङमा हिजो आइतवार प्रतिनिधि सभाका
युक्रेनमा आज सोमवार भएको रुसी आक्रमणमा परि कम्तीमा ११ जनाको ज्यान जानुका साथै झन्डै ६० जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ । ‘युक्रेनको भूमिमा रुसी
म्याग्दी गएको बुधवारदेखि बन्द बेनी–जोमसोम सडक आज साेमवारदेखि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षासँगै पहिरो खसेर दशैँकाे मुख्य दिन अर्थात् टीका लगाउने दिनदेखि बन्द भएको
काठमाण्डाै नेपालमा अहिलेसम्म डेङ्गी संक्रमणका कारण ४४ जनाको ज्यान गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा
काठमाण्डाै निर्वाचन आयोगले चुनावका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले चुनाव सकिएपछि कानुन बमोजिम पेस गर्ने चुनाव खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र
सुर्खेत पहिराले पुर्दा हुम्लामा ४ जनाएको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर
चितवन, असोज २४- जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको
जुम्ला लगातारको वर्षाले जुम्लामा गएकाे पाँच दिनदेखि खानेपानी, बिजुली, टेलिफाेन, इन्टरनेट लगायतका सेवा बन्द भएकाे छ । वर्षासँगै आएकाे बाढी र पहिराेका कारण चिमारामा खानेपानीकाे पाइप चुडिएकाे
धनगढी कैलाली ४ मा उम्मेदवारी दर्ता गराएका एमाले नेता लेखराज भट्ट चौथो पटक चुनाव लड्दैछन् । भट्टसँग पहिलो पटक आमनेसामने हुन लागेका कांग्रेस उम्मेदवार वीरबहादुर बलायर
तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले आफ्नो उम्मेदवारी बारे प्रष्ट पारेका छन् । गुरुङले आफ्नो उम्मेदवारी