काठमाण्डाै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दलहरुले निकै कम सङ्ख्यामा मात्रै महिला उम्मेदवार बनाएका छन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत
काठमाण्डाै दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । राँचीमा गएरााति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । जितसँगै
काठमाडौं आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २० जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा क्षेत्रबाट
काठमाडौं हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश नं
काठमाडौं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि
काठमाडौँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ७७
काठमाण्डाै १७ वर्षमुनिकाे एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । भियतनाममा आज आइतवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग
साेलुखुम्बु नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । यो उहाँको सातौँ उम्मेदवारी हो । २०४८ सालयताको संसदीय चुनावमा
तनहुँ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ २ बाट मनोनयन दर्ता गराएका हुन् । राजेश्वर ढकालको
गुल्मी गुल्मीमा प्रमुख राजतीतिक दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धनको
रूपन्देही‚ अछाम प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन गर्ने अघिल्लो साँझसम्म अनौठा राजनीतिक दृश्य देखिएका छन् । शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार
चितवन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले चितवनमै घर बनाएर स्थायी बासिन्दा हुने बताउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २
चितवन चितवनको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दुई नेताले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी
काठमाण्डौ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाबाट ठाकुरले उम्मेदवारी
गुल्मी गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट गाेकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार दिउँसाे निर्वाचन अधिकृतकाे
काठमाण्डाै पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज इलाममा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
भक्तपुर भक्तपुर क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले उम्मेदवारी दर्ता गर्नुभएको छ । २०७४ सालको चुनावमा विजयी सुवाललाई नै नेमकिपाले आउँदो मङ्सिर ४
काठमाण्डौ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आजदेखि सुरु भएको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा मधेश प्रदेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो
झापा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर– १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
काठमाण्डाै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाण्डाैमा नै उम्मेदवारी दर्ता गराएका छन् । गएकाे एक हप्तादेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात
काठमाण्डाै मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय
सप्तरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय
स्याङ्जा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा कुमारी अर्याल बीच
दाङ आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेकी शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार जिल्ला