तनहुँ देवघाट:साउन ३० गते करिस्मा गुरुङ तिन वटा जिल्लाको सुन्दर रमणीय नगरी तनहुँको देवघाटधाम वेणी संगममा आज बोलबम मेला भर्न लाखौं दर्शनार्थीहरू भित्रेएका छन् । विश्व प्रसिद्ध
चितवन । ठेकेदार हिरोज कन्स्ट्रक्सनले ठेक्कामा लिएको भरतपुर विमानस्थलको ब्यवसायीक भवनको पैसा नतिरेपछि ब्यवसायी र नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर बिच द्धन्द्ध बढेको छ । ९८८.२८
काठमाण्डाै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताउनुभएको छ । कांग्रेसबाट निर्वाचित पालिकाका
काठमाण्डाै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
काठमाण्डाै केहीबेरको अवरोधपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ । फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर
सोलुखुम्बु अफसिजन (बेमाैसम) मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या बढेकाे छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी
काठमाडौं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक
काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट
काठमाण्डाै राष्ट्रपति विद्यादेवी भण्डारीले हिजाे आइतवार बेलुकी फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक २०६३ संशाेधन गर्न बनेकाे विधेयक आज साेमवार प्रतिनिधि सभामा पुगेकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न
तुलसीपुर तुलसीपुर उपमहानगरपालिका–६ की १८ वर्षीया सीता चौधरी गत शनिबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भइन् । झण्डै १० घण्टासम्म प्रसव पीडा (बेथा) भयो,
ताइपेय चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको
काठमाडौं सोमबार सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से सोमबार भने बढेको हो । कुल दुई अर्ब ४३
काठमाडौं नेकपा एमालेका सचिव लेखराज भट्टले नागरिकतासम्बन्धि राष्ट्रपतिले चालेकाे कदम स्वाभाविक भएको बताएका छन्। उनले नागरिकताजस्ताे विषय खुकुलाे बनाउन नहुने तर अहिलेकाे सरकारले गरेकाेव्यवस्थामा खुकुलाे रहेकाे बताए।धनगढीमा
जलेश्वर करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको
काठमाडौं सरकारले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फेरी प्रहरी परिचालन गरेको छ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई सत्तारुढ दलकै प्रतिनिधिहरूले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो
काठमाडौं विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट राहत मिलेको बताएका छन् ।
मुम्बई आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा राम्रो व्यापार गर्न सकेको छैन । आमिर यो
बर्दिया बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ
काठमाडौं सोमालियाको सेना र संयुक्त राष्ट्रसंघीय सेनाले गरेको संयुक्त कारबाहीका क्रममा अल सेबाबका कम्तिमा पनि १३ जनाको ज्यान गएको छ।मध्य सोमालियाको हिरान क्षेत्रमा भएको हवाई कारबाहीका
काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन । सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार
काठमाडौं अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो ड्रग विकास गरेका छन्, जो सुपरबग्स विरुद्ध कामयावी हुन सक्ने विश्वास गरिएको छ । अनुसन्धानका दौरान यो औषधीले सयौं ब्याक्टेरिमा मार्न
काठमाडौं सुनको मूल्य सोमवार प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका