म देव थापा पुलामी मगर । अहिले म मालदिभ्समा कार्यरत छु । यहाँको मौसम एकैनासको हुन्छ । यहाँ एकदम गर्मी पनि हुँदैन र एकदमै जाडो
काठमाडाैँ नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका
काठमाडौँ कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा
एजेन्सी सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । केही दिनदेखि
काठमाण्डाै नेपाल सरकारको ऋण बढेर २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ३४ अर्ब रहेको ऋण गएको आर्थिक वर्ष २०७८/०७९
स्याङ्जा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले
खोटाङ जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ । मुद्रास्फीति न्यूनीकरण ऐन
पाल्पा शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर स्थायी रूपमा समाधानको बाटोमा गएको बताएका छन । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नाे पार्टीले फाेहरमा राजनीति गर्नेजस्ताेफोहोर काम नगर्ने बताएका छन्।काठमाडाैँ महानगरकाे फाेहर व्यवस्थापनमा अवराेध गर्ने क्रममा राप्रपाकाे संलग्नता भएकाे
काठमाडौं अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा शालिकराम पोखरेल नियुक्त भएका छन् । डा पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् भने अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा
चितवन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरूबाट
काठमाडौँ प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ। योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ। यस सेसनमा २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको
काठमाडौँ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ। आज बुधबार बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसोको १ बजेका लागि सरेको हो। नेताहरू आन्तरिक छलफलमा जुटेकाले
काठमाडौं जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबारबाट ललितपुरको बालकुमारीमा बस्ने बैठक विहीबारसम्म चल्नेछ । पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत
काठमाडौं सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको
काठमाडौं मिलनचाम्सकोनिर्देशनमा तयार भैरहेको फिल्म बर एन्ड बधू को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा फिल्मको छायांकन सकेर नेपाल आएलगत्तै यसको निर्माण टिमले फिल्मको
काठमाडौं नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै प्रतिनिधिसभाको चुनाव लड्ने प्रष्ट पारेका छन् । कतिपयले उनलाई काठमाडौं५ बाट चुनाव लड्न सक्ने बताइरहेका बेला महामन्त्री शर्माले त्यो
काठमाडौं सरकारले आज बुधबारदेखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ। वन तथा वातावरण मन्त्रालय र वन विभागले ४०
काठमाडौं रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा
काठमाडौं काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी
काठमाडौं आगामी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको
काठमाडौं कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख