काठमाडौं अविरल वर्षासँगै आएको बाढी पहिराले आइतवार रातिदेखि डुम्रेबेंसीशहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत बेंसीशहर नगरपालिका१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी
काठमाडौं संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको
काठमाडौं काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारीसाधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका दैनिक रेकर्ड ट्राफिक
रौतहट भारतीय नम्बर प्लेटको स्कर्पियो जिपबाट रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको
बैतडी बैतडीमा अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका-४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको
काठमाडौं सेयर बजार परिसूचक नेप्सेले झिनो सुधारसहित आर्थिक वर्ष २०७९/८० को शुरुवात गरेको छ । साताको पहिलो कारोबारका दिन समेत रहेको साउन १ गते नेप्से सूचक
काठमाडौं नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९ देखि ११ साउनमा सिडनीमा सञ्चालन हुने एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स मा भाग लिन प्रधानसेनापति
काठमाण्डाै एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट
काठमाण्डाै सडक बालबालिकाको मिर्गाैला झिकेर बेचेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका
काठमाडौं सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय आइतबार
काठमाडौँ प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव
काठमाडौं सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर वापत मूल्य समायोजन भएको रकम ५९ करोड, ८६ लाख, ८० हजार रुपैयाँ अनुदान स्वरुप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत नेपाल आयाल
काठमाडौं त्रिभुवन विश्व विद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापक पदमा पदोन्नति गर्ने प्रक्रियामा त्यहीँ कार्यरत सहप्राध्यापक सुरेन्द्र श्रेष्ठको तासकन्द, उज्वेकिस्तानबाट लिएको प्रमाणपत्र विवादमा परेको छ
काठमाडौं फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले आइतवारदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र संकलन गर्न थालेको छ । यसका लागि महानगरले एक महिनाअघि नै
काठमाडौं काठमाडौंका तीन पालिका हैजा संक्रमणको रेड जोनमा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्याका
काठमाडौं पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम
काठमाडौं दर्जनभन्दा बढी जिल्लामा प्रहरी प्रमुखविहीन हुने भएका छन्। जिल्ला प्रहरी प्रमुखको नेतृत्व गरिरहेका प्रहरी उपरीक्षक (एसपी)हरु बढुवा भएपछि केही जिल्लाहरु प्रहरी प्रमुख बिहीन बन्ने भएका
काठमाडाैँ संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन्। परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का
चितवन चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ।करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण
काठमाडौं भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६ औँ चरणको वार्ता चुशुलमा सुरु भएको छ।भारतीय भूमि चुशुल-मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा
कास्की नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनलाई चुनावसम्मजाेगाउन नेताहरु भारत भ्रमणमा गएका दाबी गर्नुभएकाे छ । प्रेस चैतारी गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आउँदाे
काठमाडौं पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ट्रयाकमा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो
काठमाडौं बागमती प्रदेशको पत्रकारलाई कैद सजाय नहुने भएको छ। प्रदेशमा सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीविपरीत कार्य गर्ने सञ्चारमाध्यम र पत्रकारलाई १ वर्षसम्म कैद सजायको व्यवस्था हटाइने
काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताएका छन। राष्ट्रिय