देवघाट तनहुँ:अञ्जली बोटे तनहुँको देवघाट गाउँपालिका नव निर्वाचित जनप्रतिनिधिहरु प्रमाणपत्र हस्तान्तरण गरेको थियो।b सो कार्यक्रममा देवघाट गाउँपालिका नवनिर्वाचित अध्यक्ष नेपाली काङ्ग्रेसबाट तिल बहादुर थापा,उपाध्यक्ष माओवादी केन्द्रबाट भुवनसिंह
देवघाट स्थानिय तह- निर्वाचन २०७९ मा तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष पदमा सत्ता गठबन्धनका तिलवहादुर थापा र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भुवन सिं गुरूङ बिजयी भएको
चितवन स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी
काठमाडौं भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक
काठमाडौं नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा
काठमाडौं निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी
काठमाडौं 'सफा हिमाल अभियान २०२२' को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ। 'सफा हिमाल अभियान २०२२' अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र
काठमाडौं नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएका छन् । काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको
काठमाडौं स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारीको दैनिक भत्तामा मात्र ३ अर्ब रूपैयाँ खर्च भएको छ । निर्वाचन आयोगका लेखा उपसचिव मुकुन्द केशरी पोखरेलले हालसम्म निर्वाचनका लागि
काठमाडौं शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले १९ चैतमा १३ हजार २९७
काठमाडौं सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी
काठमाडौं दाङमा पानी परेपछि मतदानस्थलको तयारी प्रभावित भएको छ। विद्यालयको प्राङ्गणमा मतदानको लागि लाइन लाग्ने स्थान बनाउने काम पानीका कारण प्रभावित भएको हो।दाङको देउखुरी उपत्यकामा पानी परिरहेको
काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन्। बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका
काठमाडौं प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ। बिहीबार सर्लाहीकाे मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थान
नेपालमा बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको
काठमाडौं निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न
एजेन्सी चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच बुधबार भिडियोमार्फत् फोनवार्ता भएको छ ।उनिहरुका बीचमा बुधबार भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको
बाँके बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका
काठमाडौं चालू आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा धेरै वस्तुको आयात भएको छ । भन्सार विभागका अनुसार वीरगञ्ज नाकाबाट ९ महिनामा ५ खर्ब २१
काठमाडौं ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिका–१ खोक्लीङमा एक युवा मृत फेला परेका छन्। वुधवार स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर फर्किदैं गरेका २४ वर्षिय बिमल कार्की मृत
उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको पाहिलो पल्ट आधिकारिक पुष्टि गरेको छ। उत्तर कोरियामा कोरोना भाइरस संक्रमण पुष्टि पछि देश भर कडा लकडाउनको घोषणा भएको छ। उत्तर
काठमाडौं मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ। निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान
काठमाडौं शुक्रबार हुने स्थानीय तहको निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित बनाउन तनहुँमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ। जिल्लामा नेपाली सेनाको १० वटा बेसक्याम्प खडा गरी ४१५ नेपाली
काठमाडौं मोरङको मिक्लाजुङ गाँउपालिकामा बुधबार मध्यरात विस्फाेट भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार भौगोलिक रूपमा अति विकट रहेको गाउँपालिका १