चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना,अध्यक्ष ओलीले गरे उद्घाटन,

images
  • 213
    SHARES
  • कार्तिक १५, २०७८ सोमबार
    चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना,अध्यक्ष ओलीले गरे उद्घाटन,
    images

    चितवन, कार्तिक १५-

    नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको आज सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । भरतपुरस्थित एमाले पार्टी जिल्ला कार्यालय चितवनमा महाधिवेशनको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

    2.jpg

    एमालेका महाधिवेशन चितवनमा हुँदैछ । मंसिर १०, ११ र १२ गते महाधिवेशन हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र सौराहमा हुने छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend