देवघट
प्रतीमा खत्री
तनहुँको देवघाट गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरी क्षेत्रि समाजकाे अध्यक्ष गणेश बहादुर थापाको नेतृत्वमा १५ सदस्य सर्व सहमत चयन भएको छ।
क्षेत्री समाजको परम्परा धर्म मूल्य मान्यता परम्परा को सम्बर्द्धन गर्नेका लागि आज देवघाट वडा नम्बर ५ स्थित क्षेत्रि समाज समिती गठन गरिएको हाे ।
आज बसेको भेलामा नेपाल क्षेत्री समाज जिल्ला अध्यक्ष इश्वर बहादुर विष्टको प्रमुख अतिथिथ्याम एवं देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर वडा अध्यक्ष पूर्ण बहादुर कुँवरकाे सभापतित्वमा एवं ५ नम्बर वडा सदस्य बुद्धि बहादुर पाण्डे लागायतको उपस्थिति रहेको थियो।



