चितवनका अग्रज पत्रकार वीरेन्द्रमणि पौडेल नेकपा एमालेमा प्रवेश,

images
  • 161
    SHARES
  • कार्तिक १५, २०७८ सोमबार
    चितवनका अग्रज पत्रकार वीरेन्द्रमणि पौडेल नेकपा एमालेमा प्रवेश,
    images

    चितवन, कात्तिक १५-

    चितवनका अग्रज पत्रकार वीरेन्द्रमणि पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा एमालेको भरतपुर महानगरको आज भएको प्रथम महाधिवेशनको उद्घाटन शत्रमा उनी एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार पौडेललाई माला लगाइदिएर एमालेमा स्वागत गरेका हुन् ।

    3.jpg

    पौडेल विगत ३० वर्षदेखि चितवनको पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले कार्यक्रममा विगत धेरै वर्षदेखि नेपालको राजनीतिक दलहरुको बारेमा अध्ययन गर्दै आएको एमाले झन् झन् शक्तिशाली र बलियो बन्दै गएको विचार राखे । उनले केपी ओलीको कामबाट प्रेरित भएर एमालेमा प्रवेश गरेको विचार राखे । उनी ‘नारायणी टुडे’ मासिकको सम्पादक तथा प्रकाशक हुन् ।4.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend