तनहुँ क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद डा.स्वर्णिम वाग्लेले बुधबार देवघाट गाउँपालिकाका मतदाताहरुसँग भेट गरि धन्यवाद ज्ञापन गरेका छन् । वाग्ले देवघाटको सम्पूर्ण आश्रम देखि लिएर सबैको घरघर पुगेर धन्यवाद दिएका हुन् ।
तस्वीर:करिस्मा गुरुङ