राष्ट्रिय वाणिज्य बैंकले ८३५ कर्मचारी माग्यो, भोलिबाट आवेदन दिन सकिने,

images
  • 137
    SHARES
  • कार्तिक १६, २०७८ मंगलबार
    राष्ट्रिय वाणिज्य बैंकले ८३५ कर्मचारी माग्यो, भोलिबाट आवेदन दिन सकिने,
    images

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । आइतबार विज्ञापन जारी गर्दै बैंकले विभिन्न पदमा गरि ८ सयभन्दाबढी कर्मचारीका लागि आवेदन खुला गरेको हो ।

    1.jpg

    लोकसेवाको अनुमतिमा सबै पदहरुका लागि आवेदन खुला गरिएको बैंकले बताएको छ । योग्यता पुगेका नेपाली नागरिकहरुले वरिष्ठ प्रबन्धक देखि सहायकसम्म आवेदन दिन सक्नेछन् ।

    बैंकले विभिन्न पदमा गरेर ८ सय ३५ जनाका आवेदन खुला गरेको हो । सोमबारबाट अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ ।2.png

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend