देवघाटका सन्तोष थापा मगर परिवार बाट सम्पर्क विहीन

images

  • 2.0K
    SHARES
  • आषाढ १४, २०८० बिहीबार
    देवघाटका सन्तोष थापा मगर परिवार बाट सम्पर्क विहीन
    images

    तनहुँ,असार १४

    देवघाट गाउँपालिका वडा नम्बर ५ देउपुर निवासी टेक बहादुर थापा मगर र ओम कुमारी मगरको २३ वर्षिय छोरा सन्तोष थापा मगर बुधबार दिनको करिब ३:०० बजे बाट सम्पर्क विहिन भएको छन् ।

    सन्तोष पोखरा जान्छु भनेर घर निस्केको घर नजिकैका एक स्थानीयको भनाइ रहेको बताए । परिवारले सम्पर्क विहीन भए लगत्तै इलाका प्रहरी कार्यालय देवघाटलाई खबर समेत गराइ खोजी कार्य भइरहेको परिवारले बताएका छन्। भने यदि कोहि कसैले देख्नु भएमा ९८२१२४३१४९ मोबाइल नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध समेत गरेका छन्।



    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend