देवघाटको गलेश्वर क्षेत्रमा लियो क्लव अफ देवघाट चैतारीद्वारा वृक्षरोपण

images
  • 898
    SHARES
  • श्रावण १३, २०८० शनिबार
    देवघाटको गलेश्वर क्षेत्रमा लियो क्लव अफ देवघाट चैतारीद्वारा वृक्षरोपण
    images

    देवघाट,साउन १३ प्रतिमा खत्री

    लियो क्लव अफ देवघाट चैतारी, लायन्स क्लव अफ बालकुमारी कलेज,लायन्स क्लब अफ नारायणगढ चौतारी, लियो क्लव अफ बालकुमारी कलेज, लियो क्लव अफ भरतपुर युथ, लियो क्लव अफ चितवन माउन्ट एभरेस्ट,लियो क्लव अफ चितवन ग्रीनको संयुक्त आयोजनामा शनिबार देवघाटधामको गलेश्वर क्षेत्र आसपास वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

    363335830_269366772396611_746419598181158612_n.jpg

    सो वृक्षरोपण कार्यक्रम आज बिहान ८ बजे भएको हो । उक्त वृक्षरोपण कार्यक्रममा पाँच प्रकारका विरूवाहरू रोपिएको थियोे । भने तिस वटा बिरूवा वृक्षरोपण गरिएको लियो क्लव अफ देवघाट चैतारीका अध्यक्ष लियो रक्षा कार्कीले बताए । उनले साउन महिना लायन्सका लागि वातावरणको महिनाको रूपमा मनाईने हुदाँ सोही अनुसार आज वृक्षरोपण गरीएको समेत बताइन ।

    362944937_269367135729908_3448832714319343886_n.jpg

    सो वृक्षरोपण कार्यक्रममा लियो जस्मिन भण्डारी, लियो सुजन अधिकारी, लियो विकेट श्रेष्ठ,लियो सुवर्ण घिमिरे, लियो अमिता न्याैपाने,लियो अवनिश सिग्देल, लियो दुर्गा चालीसे, लियो सुष्मा गुरुङ्ग, लियो गीता गुरुङ्ग, लियो मनिषा सापकोटा, लियो संजोग चौलागाई, लियो सुस्मिता घिमिरे, लियो जोति महल, लियो प्रतिमा रम्तेल, लियो विजय भुसाल लगाएत उपस्थिति रहेको थियोे ।

    363804578_269377289062226_2771043463054313714_n.jpg362634425_269373099062645_6768015520505189898_n.jpg363336752_269375085729113_4713654237058665800_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend