तनहुँ
देवघाट गाउँपालिका वडा-३ फिदिमश्वरा निवासी दुर्गा प्रसाद गुरूङको गए राति नजिकै रहेको रानिवन जंगलमा बागले आक्रमण गरि सात बाख्रा मारेको देवघाट गाउँपालिका कार्यपालिका सदस्य यम मायाँ गुरूङले जानकारी दिए ।

गुरूङको ३० वटा बाख्रा चरनको लागि लगिएको र ती मध्ये सात वटा बाख्रा बागको आक्रमण परि मारेको र क्षतिको लागि भने थप विवरण आउन बाँकी रहेको समेत कार्यपालिका सदस्य गुरूङले बताए ।



