देवघाटका कन्या गुरूकुलम् द्वारा रूकुम जाजरकोटका भुकम्प पिडितलाई सहयोग

images
  • 674
    SHARES
  • कार्तिक २१, २०८० मंगलबार
    देवघाटका कन्या गुरूकुलम् द्वारा  रूकुम जाजरकोटका भुकम्प पिडितलाई सहयोग
    images

    तनहुँ,

    रूकुम र जाजरकोटका भुकम्प पिडितहरूका लागि राहत संकलन अभियानमा आजबाट देवघाटका विभिन्न संघसंस्थाहरूलाई लागेका छन् ।

    सो अभियान सँगै देवघाट-५ मा रहेको मा कल्याणी वैदिक कन्या गुरूकुलम् ले पनि गत शुक्रबार राति ११:४७ मा पश्चिम जाजरकोट र रूकुम जिल्लामा भुकम्प पिडितलाई भनेर २१ हजार रूपैयाँ रकम नगद सहयोग गरेका छन् । सो रकम देवघाट विपद व्यवस्थापन समितिद्वारा आयोजित अभियान मार्फत सहयोग गरेका हुन् । विपत जतिबेला जतापनि हुनसक्छ आफुले सकेको सहयोग गर्नुपर्छ भन्दै आश्रमको तर्फबाट सहयोग गरेको मा-कन्या गुरूकुलम् का सदगुरु शिवशक्ति स्वरुप माताश्री कल्याणीले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend