देउती सामुदायिक वनको अध्यक्षमा पुन: सुर्य बहादुर न्यौपाने चयन

images
  • 320
    SHARES
  • पौष २०, २०८० शुक्रबार
    देउती सामुदायिक वनको अध्यक्षमा पुन: सुर्य बहादुर न्यौपाने चयन
    images

    देवघाट पुस २० प्रतिमा खत्री

    देउती सामुदायिक वन उपभोक्ता समुहको २२ औँ साधारण सभा तथा १२ औँ अधिवेशन कार्यक्रम सम्पन भएको छ । सो अधिवेशन शुक्रबार वनको भवनमा सम्पन्न भएको हो ।

     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend