सीता सामुदायिक बन उपभोक्ता समूहद्वारा बृक्षारोपण

images
  • 210
    SHARES
  • जेठ २२, २०७९ आइतबार
    सीता सामुदायिक बन उपभोक्ता समूहद्वारा बृक्षारोपण
    images

    देवघाट तनहुँ:जेष्ठ २२ गते

    आज विश्व वातावरण दिवस को अबसरमा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थिति सीता सामुदायिक बन उपभोक्ता समूहको आसपासमा बृक्षारोपण गरिएको छ।

    qqqq.jpg

    सो बृक्षारोपण कार्यक्रममा सीता सामुदायिक बन उपभोक्ता समूहको कार्यालय वरिपरि गरि ६० बिरुवा कपुर,तेजपत्ता लगाएतका बिरुवाहरु बृक्षारोपण गरिएको सीता सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष प्रवीण कार्कीले जानकारी दिनुभयो।

    ddddd.jpg

    कार्यक्रममा समूहका अध्यक्ष प्रवीण कार्की, सब डिभिजन बन कार्यलय देबघाटका अधिकृत नबराज घिमिरे,अनुगमन तथा सल्लाहकार समितीका संयोजक बिष्णु पौडेल,सदस्य डिल बहादुर गुरुङ र अनुप पोखरेल,उपभोक्त समुहका उपाध्यक्ष कविता न्यौपाने, सचीव एलिजा अधिकारी क्षेत्री, सदस्य गिता गुरुङ,कुम बहादुर थापामगर,गिता मगर लगाएको उपस्थिति रहेकोे थियो।

    ttt.jpg

    hhhh.jpg

    xxxx.jpg

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend