देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङद्वारा कक्षा ५ मा अध्यनरत छात्रलाई छात्रवृत्ति

images
  • 321
    SHARES
  • जेठ १४, २०८१ सोमबार
    देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङद्वारा कक्षा ५ मा अध्यनरत छात्रलाई छात्रवृत्ति
    images
    देवघाट 
    देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।
    444946812_434764722523481_3697667407263792797_n.jpg
    बालकेश माध्यमिक विद्यालय छिपछिपे स्थित कक्षा-५ मा अध्ययरत छात्र सबिन गुरूङलाई आज आइतवार विद्यालयमा गइ छात्रवृत्ति स्वरूप आर्थिक सहयोग गरेका हुन् ।
    444784916_434764832523470_4548475086853817356_n.jpg
    अरूको दु:ख पिडा देख्न नसक्ने उपाध्यक्ष गुरूङले आर्थिक अवस्था कमजोर भएका देवघाटका धेरै विद्यार्थीलाई छात्रवृत्ति स्वरूप आर्थिक सहयोग गर्दै आएका छन् । गुरूङले सबिन गुरूङको पढाइ राम्रो तर आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि वर्षमा ११ हजार रूपैयाँ बराबरको सहयोग गर्दै आएको अहिले २ वर्ष भएको छ ।
     
    सबिनलाई पाँच वर्षको लागि छात्रवृत्ति स्वरूप आर्थिक सहयोग दिने जानकारी दिदैँ पढाइलाई लगनशील हुदैँ अगाडि बढायो भने त्यसपछि पनि अन्य दाताहरू खोजेर भएपनि उसले चाहे अनुसारको शिक्षा दिने उपाध्यक्ष गुरूङले बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend