देवघाट,असार ३
नेकपा एमाले देवघाट गाउँ कमिटिको अध्यक्षमा भिम बहादुर गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन् ।
#उपाध्यक्ष
गत मंगलबार सम्पन्न गाउँ कमिटिको दोश्रो अधिवशेनबाट गुरुङ्ग अध्यक्ष पदमा कमिटिद्वारा सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै गरि कमिटिको उपाध्यक्ष पदमा भोजराज नैनावस्ती,सचिव पदमा सान श्रेष्ठ, खुल्ला उप-सचिव पदमा हर्कबहादुर थापा र महिला उप-सचिव पदमा सावित्री न्यौपाने निर्वाचित भएका छन् ।

#सचिव
सचिव पदमा भने सान श्रेष्ठ आज सोमबार निर्वाचनबाट भारी मत ल्याइ बिजयी भएको हो । श्रेष्ठले जम्मा १९८ मत संख्यामा १५९ र अर्का उम्मेदवार विकास ढकालले ३४ मत प्राप्त गर्नुभएको थियो । भने ५ मत बदर भएको निर्वाचन आयोगद्वारा जानकारी प्राप्त भएको छ ।

#खुल्ला उप-सचिव

#महिला उप-सचिव



